वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
पशुपतिनाथ मन्दिर नेपालको राजधानी बागमती नदीको किनारमा अवस्थित एक प्रसिद्ध र पवित्र हिन्दू मन्दिर परिसर हो। यो मन्दिर परिसर सन् १९७९ मा युनेस्को विश्व सम्पदा स्थलको सूचीमा अंकित भएको थियो।